यस ब्लॉग लाई एक आपसमा शेयर गरीदिनु भएकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु । हजूरहरु को सहयोग ले गर्दा नै बिगतका चार महिना मै चार वटा महादेशका अस्सी भन्दा धेरै देशका पाठकहरुले मेरा रचना पढने अबसर पाउनु भएको छ । यसले मलाई के अनुभूति दिएको छ भने, मेरा कबिता हरुले हजूर हरुको मन छोएको छ र मेरो आशा के पनि हो भने यो यस्तो उपकरण साबित होस जसले हरुको जीबन मा खुसी रा आनंद ल्य़ाउन सकोस । मेरो जीबन मा मैले एउटा फरक अनुभूति गरेको हुनाले मैले मेरा कबिताहरु हजूर हरु सग शेयर गर्ने जमर्को गरेको हु । सबै पाठकहरु आफ्ना आफ्ना समस्या बाट गुज्रिराहे को परिस्थिति मा सबैको मन छूने किसिमको सामग्री प्रस्तुत गर्ने जमर्को गरेको छू । मेरा लेख रचना सबैको लागि निशुल्क उपलब्ध गराउदै आएको छू र यसको बदला मा मैले कही पनि आशा गरेको छैन । मैले पहिला नै भनी सकेको छू की म त केबल एउटा मार्ग दर्सक मात्र हो र मरो नाम ले मानिसहरुको माझा म चिनिना चाहान्न । मरो बिनम्र अनुरोध के छ भने हजूरहरु ले यस कुरा को ख्याल राखी दिनु हुने छ ।
Monday, September 24, 2012
लेखकको टिपण्णी : १

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment