Sunday, June 24, 2012

कस्ले भन्छ ? - तेस्ता गतिबिधीहरु जस्ले हामीलाई एक पछी अर्को गरि समस्यामा पार्ने गर्छ


कस्ले भन्छ < 



  
कस्ले भन्छ
मेरा नकरत्मक शोच
रा मेरा भबनाहरु ले
मलाई शसन गर्नु पर्छ

कस्ले भन्छ
म मेरो अबेग अनुसार चल्नु पर्छ

कस्ले भन्छ
म बाधाहरुसग  समान. गर्न
सक्षम छैन

कस्ले भन्छ
मैले तुरुन्त प्रतिक्रिया दिनु पर्छ
र मेरा क्रोध र रिश ले मलाई शसन गर्नु पर्छ

कस्ले भन्छ
केबल मेरो लाभ को लागि
सबै कुरा सक्किनु पर्छ


कस्ले भन्छ
यदी मैले चहेको कुरा पाइन  भने

म असंतुष्ट हुनुपर्छ

कस्ले भन्छ
म अरुले भनेअनुसार चल्नु पर्छ


त्यो जोहो, जस्ले यो सबै भन्छ
र मलाई सबै कुरको विश्वाश दिलाउछ
निश्चित रुपमा त्यो मेरो मुख्य रोजाइको बिषय होइन

त्यो तरिका बाट
म चल्न सक्दिन
म त्यसरी हुर्कियिन

जिन्दगी मा आउने प्रतेक पलहरु को
समान गरि  
आँफैमा  मजबूत र सक्षम भाई रमाउनको लागि
 धैर्य गर्न पनि सिकिन

जब म उहा ले भने जस्तो गर्छु
तब म तेही चक्रहरु म बर्षउ देखी घुमी रहन्छु
र सधैं असन्तुस्थी  भै बाच्ने छु

कस्ले भन्छ
उहा लाई विश्वाश गर्नु पर्छ 


विषय       तेस्ता गतिबिधीहरु जस्ले हामीलाई एक पछी अर्को गरि समस्यामा पार्ने गर्छ 

No comments: