Sunday, August 5, 2012

अहिले समय आएको छ- सकारात्मक परिबर्तन को लागी उपयुक्त समय


अहिले समय आएको 





अहिले समय आएको छ
मैले इमान्दर साथ

आँफैले गरेका गल्तिहरुलाई नियाल्ने
अहिले समय आएको छ
मैले निर्णय गर्ने
यस्ता गल्तिहरु पुन नदोहोरयाउने

अहिले समय आएको छ 
मेरा भाबनात्मक सोचहरुका बाबजूद
म रचनात्मक बन्ने 
राम्रा कामहरु गर्नलाई

अहिले समय आएको छ 
 मैले क्षमा याचना माग्ने 
जो संग म आक्रामक बने

अहिले समय आएको छ 
मैले स्वीकार गर्ने 
प्रमेश्वोरको  क्षमा याचना र भाबपूर्ण मायाहरू 

अहिले समय आएको छ 
मैले बास्तबिक जबाफहरू  खोज्ने
गलत पथहरुका साटो

अहिले समय आएको छ 
मैले नया जिबनको शुरुवात गर्ने


बिसय  सकारात्मक परिबर्तन को लागी उपयुक्त समय   


No comments: