Wednesday, August 1, 2012

म तिमीलाई माया गर्छु - प्रमेश्वरको हामी प्रती को माया




तिमीलाई माया गर्छु

प्रिय मानब
तिमीले यि हरफहरु पढदै जाधा
तिमी सग कुरा गरी रहे को हुने छु।

मलाई थाहा
तिमी पिडा मा पिल्सिएका छौ
पुर्खौ देखी चली आएको रिती रिवाज
पच्छाउदै जाढा
तिमीले पनि  तिनै गल्ती दोहोरएका छौ
मलाई तिम्रोको बारेमा राम्ररी थाहा
तिमीलाई दु: ले घेरेको
तिमीमा असंतोष बढेको
तिमीलाई यो सबै बाट
कसरी छुट्कारा पाउने भन्ने थाहा छैन   

मैले तिमीलाई यो धर्तिमा जन्माए
तिम्रो प्रतेक पाइलामा सगै हिंडे
त्यसैले मलाई तिम्रो बारेमा राम्रो जानकारी

तिमी धर्तीको सबै भन्दा सुन्दर प्राणी हौ
मैले धेरै समय कुरेको छु
तिमी जस्तो
एउटा छुत्टै, प्रतिभासली बुद्धिमान
मनब को सिर्जना गर्न

मलाई थाहा
तिमी आफुलाई बिशेष ठान्दैनौ
किनकी तिमी पिडामा अल्झिएका छौ
मलाई यो पनि थाहा
तिमीलाई यो सबै पिडा
बाट छुटकरा दिने छु
अनी तिमीलाई अन्नद महसुश हुने
तिमी आफु जे छौ तेसमा गर्ब गर्ने छौ
कसै बाट माया पएको अनुभब गर्ने छौ

तिमीले मेरो बारे मा जानेको भए
मेरो माया को महसुश गर्ने थिऔ
यदी मेरो बचनहरु पालना गरेको भए
तिम्रा सबै दु:खहरु हराएर जने थिए
तिम्रो तुक्रिएको दिलमा मलम लगाईेको महसुश हुने थियो

यदी माथि विश्वाश गर्यौ भने
तिमीले   सफल निर्णय लिन सिक्ने छौ
जसले तिमीलाई सधैं सफलता दिलाउने 
तिमीलाई समस्याको भुमरी बाट जोगाउने
यदी तिमी मा सग कुर गर्न चाहन्छौ भने
तिमीले मेरो पवित्र बाणिहरु सुन्नेछौ
जस्ले तिमीलाई सधैं राम्रो सहयोग गर्ने

तिमीलाई अनुरोध गर्दछु
मनिषहरु ले गरेको गल्ती को करण
मेरो नाम मा कमएको फगत ख्यातिका करण   
कृपया मलाई अस्वीकार नगर
मैले मनिषलाई नमुना बन्न होइन
मलाई अनुसरण गर्न प्रेरणा दिन्छु

तिमीलाई माया गर्छु
तिमी आँफैले मेरो मायाको अनुभब
गरेको देख्न चाहन्छु

प्रिय मनब
कृपया तिमीले सधैं सम्झनु
मैले सधैं तिमीलाई माया गरेको छु
सधैं गरी रहने छु।

तिम्रो सृष्टिकर्ता

बिषय प्रमेश्वरको हामी प्रती को माया  

No comments: