Friday, September 21, 2012

मेरो प्यारो बच्चा


 मेरो प्यारो बच्चा

तिमीलाई थाहा नहुन सक्छ
तर ममा यो चाह छ कि
तिमीसँग सँवाद गर्न सकुँ
म तिम्रो बिबेक मा बोल्छु
म तिमीलाई राम्रो विचार दिन्छु
म तिमीलाई सही बाटोमा डोर्‍याउछु
म तिमीलाई शान्त रहन मद्दत गर्छु

जब 
जब तिमीलाई जीवनमा अप्ठेरो
पारिस्स्थितिमा हिंड्नु पर्छ
म सँग  राम्रा  योजनाहरु छन
तिमी र तिम्रो परिवारको लागि

तर के   भयो तिमीलाई थाहा छ ?
तिमीले आफै आफ्नो मालिक
हुने बिचार गर्यौ
र सोच्यौ  कि
आफ्नो गन्तव्य आफैले नियन्त्रण गर्छौ
तिमीले भाग्य मा विश्वास गर्न सुरु गर्यौ
नाकी तेस्को श्रेय मलाई दियौ 
जबा कुनै बेला केहि राम्रो हुन्थ्यो
तिमीले तेस्लाई सँयोगको रूपम लियौ 
र गन्तव्यले तिमीलाई नियन्त्रण गर्यौ
र त्यहाँ केहिपनी छैन जुन तिमीले गर्न सक्छौ

मेरो बच्चा,
म तिम्रोलागि त्यहाँ छु
कृपया यो कुरा नबिर्स
कि अन्त्यमा त्यो मनै हो
जस्ले शासन गर्छ
तिमी आफैले आफैम
धेरै बिनाश निम्त्याएसकेको छौ
किनकी तिमीले मेरो शत्रुले भनेको मान्यो
जसले केहि राम्रो गर्दैन
सर्वत्र बिनाश मात्रै गर्छ

कृपया राम्रो बाटोको लागि
मलाई सोध्ने गर
कृपया मेरो कुरालाई ध्यानपूर्वक लिउ
उनिहरु तिम्रो घाउको लागि
मल्हम दिने शक्ती हुन
कृपया मसँग सम्पार्क गर

लगातार रूपमा
तिमी सोच्छौ होला किन उत्तर दिन्न ?
मेरो बच्चा, तिमीले कहिले पो
साच्चै मेरो लागि समय बिताएको छौ र ?
मेरो नरम र शान्त आवाज सुन्न ?
तिमी दिनभर व्एस्त छौ
तिम्रो दिमाग लगातार रूपमा विकेन्दृत छ
त्यो कुराले जुन कुरा मन्छेहरुले तिमीलाई भनेक छन
तिमी मलाई भन्दा असफलतालाई पछ्याउछौ
तिमी आफुलाई एकदम भलाद्मी ठान्छौ
जब तिमी अरुजस्तो हुन सक्छौ   
जबकी मैले सबैमा एस्तो
क्षमता र उपहार दिएको छु
जुन तिम्रो लागी पृथक छ

मलाई राम्रोसँग थाहा छ
तिमी सँसारको कुन ठाउँमा
राम्रोसँग मिल्न सक्छौ
मलाई थाहा छ,तिमी कहाँ
सबैभन्दा चित्त बुझाउछौ
मलाई थाहा छ, तिमीलाई
के गर्दा खुशी हुन्छौ 

तर मेरो बच्चा
तिमी मसँग सम्वाद नै
गर्न चाहन्नौ  


No comments: