मनाब
तिम्रा
गतिबिधि हेर्दा मलाई पीड़ा भएको छ
किनकी
म तिमीले सधै राम्रो गरेको हेर्न चाहन्छु
यो
समाज र संस्कृति को बंधनले
तिमीलाई
मेरो सम्पर्क बाट टाढा राखेको छ
तिम्रा इच्छा ले पनि
यसलाई सहयोग गरेको छ
मनाब
के नियम तिम्रा लागि बनेको हो
वा तिमी नियमका लागि ?
नियम के का लागि
माया र अच्छाईका लागि होइन?
के
त्यहा कुनै सीमा हुनुपर्छ ?
के त्यहा भेदभाव र प्रतिबंध हुनुपर्छ?
यसको
बारेमा सोच
र
राम्रा कुराहरू लाई
आत्मा
साथ गर
No comments:
Post a Comment