Tuesday, July 10, 2012

पापको मूल्य- कसले पाप को मुल्य तिर्छ



पापको मुल्य



मेरो सम्पूर्ण  पापको मुल्य  के होला ?
बर्षउ भरी सारा दुराचार म भित्र जम्मा भएका छन
र मेरो बिबेक को लगातर परीक्षा गरेको छ   

मैले पाप को मुल्य चुकाए भनी मैले कसरी जान्ने ?
कुनै पनि पाप को मुल्य तिर्न बाँकी छैन भनेर कसरी जान्ने ?

लाई सधैं यो दोषको भाबनाले सताइ रहन्छ
कती पैसा तिरे पछी म पाप बाट मुक्त हुने छु ?

पैसा तिरेर पनि म पाप बाट मुक्त भइन भने ?
अथवा मैले सबै पाप को मुल्य चुकाउन सकिन भने ?
म कहिलेयै पनि पाप बाट मुक्त हुने छैन

वास्तवमा बाइबल ले पाप को बारेमा के भन्दछ ?
यदी बाइबल
मानब जातिको लागि परमेश्वरको निर्देशन् को भने
पक्का पनि यसको जवाफ  बाइबल म हुनुपर्छ

वास्तविक जवाफ मैले त्यहा पाएको छु
मेरो पाप को मुल्य जीवन द्वारा तिरिनु पर्छ
यो  मेरो लागि खुशी खबर हो

येशुको करण परमेश्वोरले
हामीलाई अनन्त जीवन उपहार स्वरुप दिनुभएको छ
उहाँले मेरो पाप को मुल्य तिरिसक्नु भएको छ।

यदी त्यो उपहार हो भने
त्यसलाई पाउनको लागि मैले के गर्नु पर्छ ?
उपहार तब मात्र प्रयोग गर्न सकिन्छ
जब म यसलाई स्वीकार र ग्रहण गर्दछु

यशुले जे गर्नु भयो
त्यसैको करण
परमेश्वोरले हामी मानब जातिलाई
मिलाप को उपहार दिनु भयो।

यो कुनै धन सम्पत्ती ले किन्न सकिदैन
उहाको उपहार यति बहुमुल्य छ कि
हामी आँफैले यसलाई कहिल्यै हसिल गर्न सक्दैनौ

यि कुराहरु थाहा पाए पछी
मैले यशु को बारेमा जान्न सुरु गरे
बाइबलको अध्यन गरे
 यो  त   साच्चै उपहार  पो रहेछ 
म पनि यो उपहार पाउन चाहन्छु
किनकी ठुलो भोझ बोक्दा बोक्दै
म बिरामी र थकित भईसकेको छु। 




 बिषय  कसले पाप को मुल्य तिर्छ 


अनुवादक शान्ति बस्नेत 


No comments: