Wednesday, July 18, 2012

सुन्दर शब्द - चङ्गाइ हुनको लागि सुन्दर शब्द भन्दा अझै बडी केही चाहिन्छ



 सुन्दर शब्द



सुन्दर शब्द
मेरो हृदयमा लगेको गहिरो घाऊलाई छुन पर्याप्त छैन
यो केबल
एक मलम पट्टी वा पिडा हराउने चिज मात्र हो।


छोटो समयको एकाग्रता भङ्ग भएपछी
मेरो आत्मा निरन्तर रोइ रहन्छ।
जब मलाई पुन निर्माण चङ्गाइको आवश्यकता पर्दछ
तब सुन्दर शब्द मात्र पर्याप्त हुँदैन


त्यसो भए ति सुन्दर शब्द भन्दा बढी कहाँ पाउन सक्छु
के हरेक थोक खाली अन्त्यमा अर्थहिन


के मलाई समत्ने डोहोर्याउने कोही पनि छैन
यहाँ एउटा  मात्र ठाउँ जहाँ चङ्गाइको शब्द पाउन सक्छु
सत्य को शब्द चहे त्यो अरामदयी बा अधुनिक नभएतापनी


त्यो शब्द जसले मेरो अन्धो हृदयमा नयाँ ज्योति दिन्छ।
त्यो शब्द जुन आँफै खस्न लाग्दा मलाई समात्छ
त्यो शब्द जसले ऐना जस्तै गरी मेरो सत्यतालाई प्रकत गर्छ।
त्यो शब्द जसले जसले मिलापमा ल्याइ  क्षमा दिन्छ ।
त्यो शब्द जसले मलाई जबाफ दिन्छ
त्यो शब्द जसले मलाई असल अनुभुती दिन्छ
त्यो शब्द जुन कुनै मनिस
त्यो शब्द जुन कुनै मनिस बाट बोलिएको होइन
 किनकी त्यसमा चङ्गाइको शक्ती


यो केबल एक किताब हो जहाँ यि शब्दहरु पाउन सक्छु
जब तपाईंले बाइबल पढि त्यसमा सत्यता खोज्नु  हुन्छ
तब तपाईंले
प्रमेश्वर बाट हाम्रा लागि प्रकट गरिए को अमुल्य प्रेम पाउनु हुने छ।


प्रमेश्वर
हामी प्रतीको तपाईंको
अनमोल प्रेम का लागि धन्यवाद।


बिषय  चङ्गाइ हुनको लागि सुन्दर शब्द भन्दा अझै बडी केही चाहिन्छ। 

अनुवादक शान्ती बस्नेत 


No comments: