Thursday, September 6, 2012

यसको बारेमा सोच - मैले तिम्रो बारेमा सुनेको छु कबिता शृंखला



यसको बारेमा सोच

मनब
एक पटक सोच
तिमी आफ्नो समय कहाँ बिताउन चाहन्छौ ?
म तिमी म सग भएको देख्न चाहन्छु
तिमी म सग भयौ भने
तिमी मा  डर हुने छैन
त्यहाँ कुनै पिडा र चिन्ता हुने छैन
मैले सधैं तिम्रा लागि
सबै भन्दा राम्रो गर्ने छु

म बिना
तिमी संसार मा एक्लो हुने छौ
तिमीलाई सधैं दु:ख र पिडा ले गल्ने छ
अनि तिमीले आँफैलाई हेला गरिएको महसुश गर्ने छौ

मनब
म सधैं तिम्रो भलो चाहन्छु
तेसैले
तिमीलाई मेरो बारेमा जान्न अनुरोध गर्दछु
किनकी
म तिमीलाई माया गर्छु ।

तिम्रो श्रीस्ठीकर्ता

No comments: