Monday, June 25, 2012

सुन्यता - एउटा कुरले मात्र सुन्यता लाई पुरा गर्न सक्दछ


सुन्यता

के यहाँ यस्तो कुरा
 जसले मलाई ढु:ख परेको बेलामा
सुन्यतामा पर्दैन ?

मेरो ज्ञानले भ्यएसम्म
यहाँ अधिक विकर्षण
चोट पुगेको मेरो अत्माको
जबाफ मैले कहाँ पाउछु ?

एउटा अन्त्यहिन
गन्तब्य बाट अर्क्को सम्म भागीरहन्छु
मैले गरेका धेरै निर्णय हरुले
आँफैलाई     जालमा पार्छ

सबै भन्दा ठुलो कुरा 
जब प्रलोभनमा पर्छु
तब म आँफैलाई अझ बढी पिडामा  पाउछु

के यहाँ यस्तो केहीकुरा छैन
जस्ले मलाई सधैं साथ दिने
सधैं अनुसरण गर्न सक्ने छु ?

सबै  कुराको व्याकुलता
साबुन को फिजका जस्ता फोकाहरु
धर्मले मलाई कुनै राम्रो गर्दैन
यसले
मलाई मलाई गहिरो चक्र डुबाउने  

मानब शब्दहरुले  पनि मलाई
कुनै हालतमा
उचित मार्गमा लाग्न  सहयोग गर्ने छैन

तेस्त्यो कुराको खोजिमा  छु
जसले मलाई  पूर्ण रुपमा  शुद्ध पार्न सक्छ,  

मलाई पुनर्स्थापित गर्न सक्छ
मेरो मन लाई छुन सक्छ

धेरै समयको खोज पछी
अन्तत मैले खोजिरहेको कुरा पाएको छु
तथापि पहिला  मैले 
पूर्वाअग्रह    अस्वीकृती को दिवलहरु तोड़नु पर्ने .
 
मैले बाइबलमा उत्तर खोज्न सुरुगरे पछी
मात्र यो कुरा थाहा भयो 
यो धर्म रहेनछ
यो   मोक्षको बाटो पो रहेछ

 त्यहाँ भएका शब्दहरुले
मेरो भोको खाली मन लाई छोयो
जुन कुरा संसारका कुनै कुरा बाट सम्भव थिएन ŽŽŽ
तर यो कुरा अनुभव गर्न
प्रमेश्वोरको अदभुतनिय माया पाउन
मैले आफुलाई हृदय देखिनै खुला राख्नु पर्यो 
बिस्वास गर्न थाले पछी मात्र
मैले साच्चिकै आशा ,
क्षमायाचना
जिबन को नयाँ परिप्रेक्ष्य पाए

धेरै कोशिश गर्दा पनि
सुन्यता मा  हराएको  को थिए
तर   बाइबल
धर्म भन्दा सच्चिकै माथि रहेछ।
जहाँ  प्रमेश्वोरका
सारा मनिषहरुको  रोगहरण जर्ने शब्दहरु छन
जुन मेरो हकमा पनि लागुहुने छ।


बिषय  एउटा कुरले मात्र सुन्यता लाई पुरा गर्न सक्दछ।




No comments: