Wednesday, September 12, 2012

घृणा- मैले तिम्रो बारेमा सुनेको छु कबिता शृंखला


घृणा

मनाब 
यदि तिम्रो  मन घृणाले भरिएको छ भने 
यसले तिमीलाई कहिले पनि 
राम्रो गर्ने छैन 

मलाई दुःख  लागेको छ 
किनभने 
तिम्रो सामू मलाई  किसिमले  प्रस्तुत गरियो 

ती प्रयासहरुले मलाई 
कहिलेनै  न्याय दिएनन 
र तिमीले पनि कहिलेई 
मनाबका असफलाताहरू लाई 
पछि फर्केर हेरेनाऊ 
तेसैले 
तिमीले मलाई राम्रो सग बुझेनऊ 

मनाब 
म सग तिमीलाई चाहिने सबै कुरा छ 
तेसैले अरु कुरा मा 
ध्यान दिन बंद गर
किनकी 
तिनीहरूले तिमीलाई सधै तल पर्छांछन 

घृणाले राम्रो गर्दैन

तिम्रो पिता  

No comments: