Wednesday, June 27, 2012

पिडा - पिडा का सम्भब्य करणहरु


पिडा




मैले अझै कती समय
तिमीलाई झकझकाउनु पर्छ
तिम्रो ध्यानआकर्षण गर्न

मैले तिमीलाई सधैं माया गर्छु
र मुश्किलका घडी हरुमा सधैं साथ् दिएको छु
तर त्यस्को बादलामा
अहिले सम्म
तिम्रो रिश र क्रोध मात्र पएको छु 
मैले तिमीलाई उपलब्ध गरएका
सम्पूर्ण अबसर लाई तिमीले
एउटा लक सम्झेक छौ
कहिले पनि तिमीले तेस्को पछाडि अरु करण छ भन्ने सोचेनौ
मैले तिम्रो अन्त्ररत्मा सग कुर गरेको छु
र तिमीलाई सधैं कुलत र नराम्रो बाटो म लग्न बाट जोगाएको छु

तिमीलाई लाई पनि थाहा छ
कती चोटि तिमीले मलाई
बेबास्त गर्यौ
र आँफै समस्या म पर्यौ
अन्त्यमा तेस्को दोश मैले नै पाए


अब तिमीलाई पिडा दिदै छु
तिमीले अहिले सम्म नपाएको पिडा
अन्त्यत तिमीले मेरो ध्यानआकर्षण गरए  को छौ
र तिमीलाई मेरो अस्तित्यो बारेमा राम्रो सग थाहा छ

तर मैले अहिले सम्म तिमीबाट पाएको
इन्कर र रिश राग मात्र हो

के तिमीलाई लाग्दै न
मैले तिमीलाई सधैं सफल मार्ग म डोराउन चाहन्छु
तर मेरो मात्र चाहना ले हुँदैन
जबसम्म तिम्रो चाहना हुँदैन

मैले तिमीलाई सधैं तिम्रो गलत कार्य बाट जोगाउन चाहन्छु
र तिम्रा आफ्नै गल्ती ले ल्याउने सम्स्या बाट जोगाउन चाहन्छु
म तिम्रो सबै कठिन घडी म साथ् दिन चाहन्छु
जस्ले गर्दा तिमीलाई जस्तो सुकै अपत बिपत ले पनि न नबिथोलोस
तिमीलाई सधैं सफलता मिलोश

मैले तिम्रो लागि
धेरै राम्रा योजनहरु बनाएको छु
तर तिमी भने मबाट सधैं टाढा टाढा भागीरहन्छौ

के तिमीलाई सबै दु:ख पिडा को
करण तिमी आँफै हो भन्ने लाग्दै न

म तिमीलाई सधैं माया गर्छु
र गरिरहन्छु ।


बिषय पिडा का सम्भब्य करणहरु   

No comments: