हरियो मुटु

Thursday, August 30, 2012

त्यसकरण- जीवन किन धेरै असजिलो छ अहिले



Read more »
Posted by hario mutu at 10:03 AM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

परमेश्वोर किन ? किन यती धेरै पिडा


Read more »
Posted by hario mutu at 9:37 AM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Sunday, August 5, 2012

अहिले समय आएको छ- सकारात्मक परिबर्तन को लागी उपयुक्त समय


Read more »
Posted by hario mutu at 3:35 PM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

Wednesday, August 1, 2012

म तिमीलाई माया गर्छु - प्रमेश्वरको हामी प्रती को माया


Read more »
Posted by hario mutu at 10:32 AM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Newer Posts Older Posts Home
Subscribe to: Posts (Atom)

Search This Blog

Blog Archive

  • ►  2020 (1)
    • ►  March (1)
  • ►  2015 (1)
    • ►  April (1)
  • ►  2014 (7)
    • ►  December (1)
    • ►  October (1)
    • ►  August (1)
    • ►  July (1)
    • ►  April (1)
    • ►  February (2)
  • ►  2013 (15)
    • ►  December (2)
    • ►  November (4)
    • ►  October (2)
    • ►  September (1)
    • ►  June (1)
    • ►  May (2)
    • ►  February (1)
    • ►  January (2)
  • ▼  2012 (26)
    • ►  December (1)
    • ►  November (1)
    • ►  October (1)
    • ►  September (10)
    • ▼  August (4)
      • त्यसकरण- जीवन किन धेरै असजिलो छ अहिले
      • परमेश्वोर किन ? किन यती धेरै पिडा
      • अहिले समय आएको छ- सकारात्मक परिबर्तन को लागी उपयुक...
      • म तिमीलाई माया गर्छु - प्रमेश्वरको हामी प्रती को माया
    • ►  July (3)
    • ►  June (6)

My Blog List

  • Grünes Herz
    Schrottgedanken - Die Folge von schlechten Gedanken
    4 hours ago
  • Green Heart
    In God's Melting Pot - Purification Process
    1 month ago

लोगो को अर्थ

लोगो को नाम र आकारको छनौट गर्दा धेरै कुराहरु समेटीएका छन .

आकार

मैले मुटुको आकार रोजे किनभने कबिताले मान्छे को दिल छुन्छ . यसले मान्छेको भित्रिमन लाई छुन्छ र उसको मन मनमा कहिले पनि नआएका विचार र भाबनाहरु पैदा गर्दछ. मुटु को दुइ पाटा एकै किसिमका भने छैनन् . यसको अर्थ कविता शिक्षित वा अशिक्षित, गरिब वा धनि, सानो वा ठुलो, कम्जोर वा बलियो सबैका लागि हो. मेरो इच्छा सबैको मन उत्तिकै छुनु हो, जसले आफ्नो मन मा भएको असंतुलन लै चिने को छ .

अनुहार

मुटु मा भएको अनुहारले यस्तो मान्छे को पर्तिनिधित्यो गर्दछ जसले आफ्न्ना खराब आचरणहरु लाई बुझेको छ र ति खराब आचरणहरु सच्याउदै पुन रमाउन र हिर्दैय बाट हास्न सक्छ . बाहिरी संसार मा जति सुकै अनुकुल भएता पनि भित्रि मन मा भएको शान्तीले बाहिरी संसारको को सबै खराब कुराहरुलाई निर्मुल पर्दछ. यदि मानिसका नकारत्मक भावनाहरु ले उसलाई नियंत्रण नगर्ने हो भने उ सधै खुशी हुनेछ.

रंग

हरियो रंग ले आशा को पर्तिनिधित्यो गर्दछ . यो यस्तो रङ पनि पनि हो जहाँ आत्मा ले आराम पाउछ. हरिओ रंगले बिरुहरुको पनि पर्तिनिधित्यो गर्दछ . कुनै कुरा को विकास हुन् समय लाग्दछ, कुनै कुराको छिटो बिकाश हुन्छ कुनै कुराको ढिला हुन्छ. एउटा व्यक्ति, जसले आफुलाई बदल्न चाहन्छ, उ एउता पर्क्रियामा छिर्दछ र यसले निश्चित समय लिन्छ. तेसै भएको हुनाले मुटु को रंग पिधमा सेतो छ र बिस्तारै हरियो हुदै गएको छ .

दुई शब्द

मनिषहरु मा बददै गारिरहेको असंतुष्टि र जिउन को लागि गरेको कठिन् संघर्श गरेको देख्दा र सार्वजनिक संचार माध्यम आउने समसमाइक् बिषय हरुले मलाई ढु:खित् तुल्याउछ। मैले आफुलाई भाबनात्मक रुपमा औत छुटै पारीबेश मा राखेपछी कबिता र कथा लेख्न थाले को हुँ। मेरो मस्थिस्कमा कुनै कुरा खेल्यो भने म तुरुन्त तेस्लाई कापी को पाना मा उतार्ने गर्छु, नत्र भने म ति कुराहरु पछी कहिलेहै सम्झन सक्दिन। यसरी कबिता अथवा कथा लेखेपछी सामान्य मात्र हेरफेर गर्ने गर्छु।

सामान्य तया मेरो कबिता हरुमा सत्य तथ्य कुराहरु को बर्णन गरियोको हुन्छ जुन कुरा सबै लिङ, जात, बर्ग तथा संस्कृति लाइ सुहौने हुन्छ। छुटै पारीबेश मा लेखेका कबिताहरु पनि अन्य सामान्य मान्छेहरुले मन परायको मैले पायको छु। मेरो कबिताहरुले मनिषाहरु का भाबना हरुलाई सकेसम्मा जस्ता को तेस्ताइ प्रस्तुत गर्ने पर्यास गरेका छन। कुनै बेला मा आक्रोश बेक्त्य गरिय को हुन सक्छ तर घाऊको उपचार गर्दा हुने पिडा घाऊ निको भयपछी पाइने आनन्ददायिक पल भन्दा बदि पक्कै हुँदैन। मलाई धेरै पाठकहरु ले मेरा रचना हरु दोहोराएर पढ्ढा पनि झनै रमाइलो हुने बताउने गरेका छन। यसको करण चाँही जब पाठकहरुले फरक फरक मुड हुँदा कबिता मा नयाँ कुरा पत्ता लागेको बताउने गरेका छन।

मेरा सुरुसुरु का रचनाहरु धेरै समय सम्म यत्तिकै थन्किए । बिगत १५ बर्ष देखी यी बिधा कमल चलाऊन थाले ता पनि केही समय अधी बाट मात्र मैले आफ्नो रचनाहरु साथीभाइ लाई उपलब्ध गराउन लागेको हुँ। र मैले कस्तो प्रत्रीकृया पाए भने सबै जना मेरा रचना हरु प्रकाशन गर्न र बेच्न हौसाउने गर्नु हुन्छ । तर म यो भगवान ले दियको यो शिप लाई बेच्न चाहन्न, मेरो उद्देश्य भनेको धेरै भन्दा धेरै पाठक हरु सम्म पुग्नु हो जसले गर्दा दिल तुक्रियक हरुको दिल टाल्न पाइयोस, मन बहालैयका हरुको साहारा बन्न पाइयोस र बच्नु को छुटै आभस दिलाउन पाइयोस भन्ने हो। कुनै बिशेष अबसर मा त कुनै बिशेष अनुरोध को आधारमा फरक फरक पुस्तिका हरु तयार पारीयाक छन। मैले लेखेका रचना हरु सबै बर्गले रुचायको को पयको छु, सामान्य मान्छे देखी लियर ठुला ठुला मान्छे हरुले पनि रुचाइदियको ले गर्दा मलाई हजुर सम्म आउन प्रेरणा मिले को हो। मेरो रचना हरु, जर्मनी, अंग्रेज़ी र रूसी भाषामा पहिलनै प्रकाशन भाईसकेका छन भने नेपाली भाषामा पाठक हरुको माझ मा अयको चाँही पहिलो पटक हो, तेसैले गर्दा मा अलिअली नर्भस पनि छु र बदि उत्सुकता जगेको छ, नेपाली पाठकहरुले कसरी लिनिहुन्छ भन्ने मेरो उत्सुकता हो।

हजुर हरुलाई मेरो एउत बिनम्र अनुरोध के छ भने, म मेरो रचनाहरु आफु सार्वजनिक नभैकिन प्रकाशन गर्न चाहन्छु। यस्को अर्थ के हो भने म यो आफ्नो कलाको श्रेय प्रमेश्वोर लाई दिन चाहन्छु र हजुर हरुलाई पनि उहा लाइनै धन्यवाद दिन आग्रह गर्दछु। यदी हजुर कसैलाई मन परेको खन्ड मा साथी हरु लाई सुनाउन सक्नुहुने छ, प्रकाशन गर्न सक्नुहुने छ। कुनै प्रतिक्रिया तथा टिप्पणी भयमा मलाई लेख्न सक्नु हुने छ । धैर्य गरेर पढिदिनु भयको मा मुरिमुरी धन्यवाद।

तपाईंको दिन शुभ रहोस्।

प्रकाशकको लागि सुचना

मलाई यो जानेर धेरै खुशी लगेको छ कि मेरा कबितहरु प्रकाशन गर्न को लागि धेरै देश बाट अनुरोधहरु आईरहेका छन। यसको अर्थ मेरा कबिताहरु ले धेरै को मन छोएको हुनुपर्छ, यो मेरो बुझाई हो। प्रकाशन को लागि कुनै एउटा प्रकाशक लाई मात्र अधिकार दियको छैन। यदी हजुरहरुले पनि कुनै कबिता प्रकाशन गर्न चाहनुहुन्छ भने, यो स्वागतयोग्य हुनेछ। प्रकाशहरुलाई मेरो बिनम्र अनुरोध के छ भने, यदी हजुरहरुले मेरा कबिताहरु प्रकाशन गर्नु भयो भने मलाई प्रकाशन भएको कबित, मिती र मिडिया को बारेमा खबर गरिदिनु होला। अर्को कुरा मेरो नाम म कबिता प्रकाशन गर्न चाहदिन त्यसैले स्रोत खुलाउदा हरिओ मुटु लेखी मेरो ब्लग को वेब ठेगाना दिनुहोला। यदी हजुरहरुलाई अन्य थप् जानकारी चहिएमा मलाई ईमेल लेख्न सक्नु हुनेछ। धन्यवाद

हरियो मुटु अन्य भाषामा

  • हरियो मुटु अंग्रेज़ीभाषामा
  • हरियो मुटु जर्मन भाषामा
  • हरियो मुटु रस्सियन भाषामा

सिफारिश गरिएको वेबसाईट

  • नेपाली भाषामा बाइबल
  • प्रभु को बारेमा चलचित्र
  • जोएस मेएर

Popular Posts

  • पापको मूल्य- कसले पाप को मुल्य तिर्छ
  • म तिमीलाई माया गर्छु - प्रमेश्वरको हामी प्रती को माया
  • म तिमीलाई माया गर्छु - प्रभुको हामी प्रतिको माया
  • सुन्दर शब्द - चङ्गाइ हुनको लागि सुन्दर शब्द भन्दा अझै बडी केही चाहिन्छ
  • ज्यादै बढी सिद्दान्त - सिद्दान्तले थोरै मात्र फाईदा गर्दछ ।
  • अहिले समय आएको छ- सकारात्मक परिबर्तन को लागी उपयुक्त समय
  • कस्ले भन्छ ? - तेस्ता गतिबिधीहरु जस्ले हामीलाई एक पछी अर्को गरि समस्यामा पार्ने गर्छ
  • डर - डर का असारहरु
  • सुन्यता - एउटा कुरले मात्र सुन्यता लाई पुरा गर्न सक्दछ
  • पिडा - पिडा का सम्भब्य करणहरु

Followers

Powered by Blogger.

Total Pageviews