Friday, November 1, 2013

तिम्रो छेउको एउटा सहयोगि - स्त्री र पुरुषको स्थिती


तिम्रो छेउको एउटा सहयोगि
(१८०६१२१३१०-१३१७,०११११३१०१५-११५०)

जब तिमीलाई छेउको एउटा सहयोगी चहिन्छ
तब तिमी स्वीकार
कि तिमी एक्ल्यै त्यो काम गर्न सक्दैनौ
की तिमी खुशी छैन्नौ
र कसैको सहयोगको आशा गरेको छौ
जसले त्यो राम्रोसँग गर्छ ।

आदमलाई हव्वा चाहिएको थियो
परमेशवोरले भन्नुभयो
तिमीहरु मिलेर यो संसारको
हेरचाह र सुरक्षा गर्नु पर्छ ।

त्यसो हो भने कसरी मान्छेले
बिचार गर्‍यो कि
आफ्नो श्रीमतिलाई
नोकरको रुपमा प्रयोग गर्ने

यी सबै दमन कहाँ बाट अएका हुन्' ?

के यि सबै इर्सा होईन र
किनकी उ आफु छ्य्मतावन थिएन
र सहयोगी अवश्यकता परेको स्विकार गर्नु पर्छ

के यो स्वविमान हो
किनकी भौतिक रुपमा
उ बलियो छ ?

के यो घमन्ड होईन र
किनकी उ पर्मेश्वोरको पहिलो सृस्टी हो ।

जेसुकै होस्:
यी राम्रा सोचाई होइन्न्:
जुन बिचारले यो संसार बनाउनु भयो ।
यी सबैले केवल बिपत्ती ल्याउन्छ
हाम्रो सबन्धहरुमा ।

पर्मेश्वोरको लागि सबै मनुष्य समान हो
र जसरी हामीले पनि उहांलाई मानदछौं
यही बाटो अङगाले मात्र हामी हाम्रो जीवन्
आनंद ढङ्गले साथ जिउन सक्छौं ।

सार:स्त्री र पुरुषको स्थिती ।

No comments: