Tuesday, November 12, 2013

लेखकको टिपणी :१०० राष्ट्र पुगेको



लेखकको टिपणी :१०० राष्ट्र पुगेको

  पानामाका पाठकका निम्ती अत्याधिक कृतज्ञाता अभार व्यक्त गर्न चाहन्छु मेरो ब्लग मा पहिलो पटक साईट हेरी १०० स्थान प्राप्त गर्न सफल कुन राष्ट्र होला भन्ने उत्सुक्ता भैराखेको समय यो अ्मुल्य स्थान पानामा राष्ट्रले हासिल गरेकोमा अत्याधिक प्रफुलित उत्साहित छु नोवेम्बर २०१३ मा यसरी पानामा १०० राष्ट्र हुन पुगेको धेरै नै हर्षीत भए

मेरा सबै पाठकहरु जसले मेरो ब्लगलाई विश्व सामु ल्याउन मद्धत गर्नु भएका मेरा सबै पाठकहरुमा पनि धेरै नै आभर प्रकट गर्दछु यसरी नियमित मेरा लेखहरु पढी मलाई हौसल्ला दिनु हुन अनुरोध गर्दछु किनकी यि सबै मनुष्यका हीतमा लेखिएका हुन एक अर्कालाई यि सुसन्देश आदनप्रदान गरेर मात्र मेरा लेखन आषिंसमय हुन्छन मेरा सम्पूर्ण अन्ताराष्ट्रीय पाठकहरुलाई धेरै धन्यवाद दिन्छु

हालसाल मैले थुप्रै अफ्रीकन राष्ट्रहरु गुमाएकी छु इच्छुक पाठक जसले त्यहाँ मेरा सबै लेखहरु परीचित गराउन चाहनुहुन्छ उहांहरुलाई अत्यन्तै स्वागत गर्दछु

लगतै मेरो ब्लग चार बिभिन्न भाषाहरुमा पढ्न सकिन्छ,तर सबै अनुवादित कविताहरु प्रत्यक भाषामा सबै ब्लगमा उपलव्ध छन यसको पछाडि करण के हो भन्दा प्राय मेरा  स्वयिछुक सहयोगएेहरु मा निर्भर हुनु पर्छ जो प्रायजसो ब्यस्त को पनि उल्थाह गरी मध्दत गर्नुभएको तर कुनै समयमा अरु भाषा मा पनि प्रशस्त कबिताहरु प्रकाशित हुनेछन भन्ने धेरै नै असाबादि छु तर हालसाल मेरा कबिताहरु जर्मन भाषामा धेरै उपलब्ध छन्

No comments: