Sunday, August 3, 2014

बाधक प्रेम - साचो प्रेम को लागि मलाई केस्ले रोकेको छ


बाधक प्रेम
(0706130725-0748,030814)

मेरो आफ्नै दुस्कार्यले
मैले
पाहिला  अनी पाहिला मा
मायाको तिम्रो आगनमा तगरो हाले । 

मलाई धेरै अनी धेरै
त्यो मात्रै मेरो मानसपटलमा
जुन मनिसले देख्छ अनुभुती गर्छ
र स्वाद पनि लिन्छ
भौतिक चिझहरु
अनी इज्जत र तागत को आड
अगाडि ठेल्दै बद्न खोज्छ ।

चाडै मैले अनुभुती गरे
तिमी टाढा भयौ
अनुभुती नै गर्न सकेनौ
यो संसार ले मलाई बाध्यो अरु कुनै चिज प्रती
म यस् लोकको दुनियाँमा अधी हेर्न खिज्थे
तर म हराय ।
 
 मेरो आफ्नो गल्ती
मलाई पर्खल खद गर्‍यो
मेरो प्रेम्को आगमनमा तिमी मलाई एस्को बदलामा
दयालु भाव म आयौ

मेरो मानसपटलमा
साह्रै हेय को दृष्‍टिमा थिए
त्यो भाग्य अनी तिम्रो माया
यो संसार मा कर्मसिल छ
म तिमीलाई
प्रेम्को सृस्‍टिकर्ता सरी
पुरै बिर्सिय ।

मेरो तिमीप्रती को बैरोपन
मेरो छोटो दृष्‍टि
मेरो आफ्नै द्वेश
अनी मेरो ढिपी
मेरो पर्खल थिए
मेरो आफ्नै जेलमा । 
 सधैं नै म
खोजी मा थिए
सची र स्थिर प्रेमको
मलाई दिलको गहिराही मा लागेको थियो
यो हुन्छ
र भयो नि कुनै सोच छैन
कसरी म पाउन सक्छु
म मेरो सबै आनन्द

दुस्भाग्यमा परेपछी
सबै चिन्ता र डरमा
परेको
मेरो गहिरायी मा मैले उत्तर खोज्दै
सबै मैले पछील्लो समयमा
सुनेको र विश्वाश गरेको
मेरो निम्तो आएको थियो तिमी आवश्यक छैनौ
र सहयोग पनि गर्दैनौ तेस्ताइ गलत शिक्षा मैले विश्वाश गरे
र त्यो नै साचो थियो

मेरो जेलको ढोका
बन्द गरेको राखेको मेरो आफ्नै गल्तिमा
म गहिरो जाल म परे म तिम्रो प्रेम् मा
कुनै कारणले पनि
समाहित  हुन सक्छ
र मलाई असन्तुस्टी हुन्थ्यो
जब तिम्रो नाम औथ्यो। 

म कसरी बुद्ध हुन सक्छु
ओहो म कस्तो त्यस्तो
जब मेरो गहिरहिमा थाहा हुन्थ्यो
तिमीले प्रेम दिन्थ्यौ
तेस्पची म मेरो सम्पूर्ण समय बादिएको हुन्छ ।
प्रभु मलाई सहयोग गर त्यो दुर्घन्दित
तिम्रो प्रेम्को ढोका
बाधक बनाएछु ।
सहयोग गर मलाई नयाँ तिम्रो भाबमा समर्पन गर्न ,
तिम्रो माया को नयाँ अनुभुती गर्न ।

सार :साचो प्रेम को लागि मलाई केस्ले रोकेको छ ।

No comments: