(0706130725-0748,030814)
मेरो आफ्नै दुस्कार्यले
मैले
पाहिला अनी पाहिला मा
मायाको तिम्रो आगनमा
तगरो हाले ।
मलाई धेरै अनी धेरै
त्यो मात्रै मेरो
मानसपटलमा
जुन मनिसले देख्छ
अनुभुती गर्छ
र स्वाद पनि लिन्छ
भौतिक चिझहरु
अनी इज्जत र तागत
को आड
अगाडि ठेल्दै बद्न
खोज्छ ।
चाडै मैले अनुभुती
गरे
तिमी टाढा भयौ
अनुभुती नै गर्न
सकेनौ
यो संसार ले मलाई
बाध्यो अरु कुनै चिज प्रती
म यस् लोकको दुनियाँमा
अधी हेर्न खिज्थे
तर म हराय ।
मेरो आफ्नो गल्ती
मलाई पर्खल खद गर्यो
मेरो प्रेम्को आगमनमा
तिमी मलाई एस्को बदलामा
दयालु भाव म आयौ
मेरो मानसपटलमा
साह्रै हेय को दृष्टिमा
थिए
त्यो भाग्य अनी तिम्रो
माया
यो संसार मा कर्मसिल
छ
म तिमीलाई
प्रेम्को सृस्टिकर्ता
सरी
पुरै बिर्सिय ।
मेरो तिमीप्रती को
बैरोपन
मेरो छोटो दृष्टि
मेरो आफ्नै द्वेश
अनी मेरो ढिपी
मेरो पर्खल थिए
मेरो आफ्नै जेलमा
।
सधैं नै म
खोजी मा थिए
सची र स्थिर प्रेमको
मलाई दिलको गहिराही
मा लागेको थियो
यो हुन्छ
र भयो नि कुनै सोच
छैन
कसरी म पाउन सक्छु
म मेरो सबै आनन्द
दुस्भाग्यमा परेपछी
सबै चिन्ता र डरमा
परेको
मेरो गहिरायी मा
मैले उत्तर खोज्दै
सबै मैले पछील्लो
समयमा
सुनेको र विश्वाश
गरेको
मेरो निम्तो आएको
थियो तिमी आवश्यक छैनौ
र सहयोग पनि गर्दैनौ
तेस्ताइ गलत शिक्षा मैले विश्वाश गरे
र त्यो नै साचो थियो
मेरो जेलको ढोका
बन्द गरेको राखेको
मेरो आफ्नै गल्तिमा
म गहिरो जाल म परे
म तिम्रो प्रेम् मा
कुनै कारणले पनि
समाहित हुन सक्छ
र मलाई असन्तुस्टी
हुन्थ्यो
जब तिम्रो नाम औथ्यो।
म कसरी बुद्ध हुन
सक्छु
ओहो म कस्तो त्यस्तो
जब मेरो गहिरहिमा
थाहा हुन्थ्यो
तिमीले प्रेम दिन्थ्यौ
तेस्पची म मेरो सम्पूर्ण
समय बादिएको हुन्छ ।
प्रभु मलाई सहयोग
गर त्यो दुर्घन्दित
तिम्रो प्रेम्को
ढोका
बाधक बनाएछु ।
सहयोग गर मलाई नयाँ
तिम्रो भाबमा समर्पन गर्न ,
तिम्रो माया को नयाँ
अनुभुती गर्न ।
सार :साचो प्रेम
को लागि मलाई केस्ले रोकेको छ ।
No comments:
Post a Comment