Wednesday, July 2, 2014

जब मेरो बिचार गोलाकार घुम्दछ - कसरी म मेरो खराब बिचार बाट मुक्ती पाउछु


जब मेरो बिचार  गोलाकार  घुम्दछ
(0306141930-1949,260614)

कुनै समय हुन्छ
जुनबेलामा
मेरो बिचार 
गोलकार  भई  घुम्दछ । 

खराब
"के   कहिले" भुमरिमा
घुमी कहिले तेस्पछी  सोच्दछ । 

सम्पूर्ण समयहरु
खराब कुराहरु आउँदछ
र प्रतेक बिचार को भुमरिमा
गहिराहिमा डुब्दछ

मेरो आफ्नै चिन्तमा
एक दिन पछी अर्को दिन
म केही गर्दिन
धेरै बिचार
मेरो चाहनमा र चिन्तमा ।

कस्तो स्थिर हो
मेरो दैनिकी मेरो केही सुख पाउन सकिन
न कुनै परिवर्तन
मेरो  जागर जगाउछ ।

म एक्लो हुन चाहन्छु
मेरो भाग्य भन्दछ  
तेहि हो तेही नै
ठुलो गल्ती हो
तेस्करन म त्यसरी हिड्छु 
जहिले पनि अगाडि
मेरो खराब बिचार  मलाई रोक्न सक्दैन
मेरो दिमागमा राज्य
हो म लड्छु । 

जब मेरो बधक
मेरो दिमाग मा  जरा  गाड्छ । 
तब म हुर्काउन   चाहन्न
कुनै समय र ध्यान उपहार दिने
जब एस्त बिचार  को भुमरी म पर्छु
तब  म नै पहिलो हुन्छु
एस्लाई रोक्ने ।

तिमीहरु को कब्ज जमौनु अघी
सत बिचार हुनु साह्रै गाह्रो काम हो
जब  मैले केही गर्ने खराब सोचै सोच्न
जब मैले  परिवारतन गर्न सकिन
तब मैले स्विकर्न पर्छ
जब सबै तेस बिरुद्ध  लड्न

कुनै उपयोग
मैले मेरो लागि ब्यबस्थ गर्नु पर्छ
मेरो परिस्थिती परिवर्तन गर्नु पर्छ ।


सार : कसरी म मेरो खराब बिचार  बाट मुक्ती पाउछु

No comments: