Thursday, February 13, 2014

प्रेमको अनुभुव - परमेश्वरको मायाले व्यक्तिलाई सक्षम बनाउछँ


प्रेमको अनुभुव                       
(३१०११४१८१५-१८२६,१००२१४१२००-०१००)

प्रेमको अनुभवले
भय मुक्त बनाउछँ

प्रेमको अनुभवले
निराशा भंग गराउछँ

प्रेमको अनुभवले
सक्षम बनाउछँ

धन्यवाद परमेश्वर कि
तपाईंको पहिलो प्रेम हुन सके

धन्यवाद परमेश्वर तपाईंले
मेरो सबै असक्षमता गल्तीको
साथ मलाई प्रेम गर्नुभयो

धन्यवाद परमेश्वर मेरा सबै
कुकर्मका पानाहरु च्यात्नका लागी
आफ्नो छोरालाई क्रुसमा बली दिनुभयो

धन्यवाद परमेश्वर मलाई क्षमा
गर्दै निको बनाइ फेरी मलाई उठाउँनुभयो
तपाईंको मायाले झनै बलियो भए

धन्यवाद तपाईंको माया मेरो लागि
अपरम्पार ,
जुन कहिले रित्तिदैन्,
जुन मलाई आपत पर्दा सहयोग गर्छ,
मलाई निको बनाउछँ फेरी ब्युताउछ
यो मैले हरेकदिन भोगेको छु,
यो सबैको लागि हो

तपाईंको प्रेमको अनुभुती
मेरो लागि सबैभन्दा उत्कृष्ट देन हो


सार:परमेश्वरको मायाले व्यक्तिलाई सक्षम बनाउछँ

No comments: