Tuesday, December 24, 2013

आशीषमय् क्रीषमस

क्रीषमस उत्सव
(३०१०१३२०५२-२०५९,२११११३१००५-११२३)
झिलिमिली गोलाकार चम्किला ताराहरु
सितारा,चमक र शैलीहरु
क्रीसमस रुख सान्ता क्लौस
इन्कार गर्न नसकिने उपहारहरु ।
क्रीसमस त्यो समय अलग थियो
राजाहरुको पनि राजा
सबै भन्दा उच्छ ख्रीष्टको
गरीबी,शन्नाहट,बियोगलाई
हटाई उहाँको आगमन थियो ।
बहिरी कृयाकलापलाई नहेरी आऔँ मात्र
प्रभुको अगामनको उत्सवमा  रमायौं ।
आऔँ सबैजना अब एकछिन्
मौनतामा प्रभुको प्रेम ग्रहण गरौँ ।
फेरी पनि हामीले उत्सवको रमाहटमा
यिशुलाई नबिर्सौँ ।

No comments: