Tuesday, May 21, 2013

मेरो घमण्डको उच्च बिन्दु - घमण्ड दुख अघि आउछ


मेरो घमण्डको उच्च बिन्दु
(०२१११२०९१३-०९२७,२१०५१३१३२४-१३५५)

मेरो घमण्डले यात्रा लियो
मैले यो थाहा पाउनु अघि
म उच्च चुचुरोमा थिए

अहिले म केहि राम्रो छु
अहिले म केहि राम्रो गर्न सक्छु
अहिले म चर्चित छु
अहिले मलाई अरु कुरामा निर्भर हुनु पर्दैन
अहिले मेरा धेरै साथीहरु छन्
अहिले म धेरै कुरा किन्न सक्छु

तर त्यसपछि के आउछ?
त्यो सफलता धेरै समय टिकेन
मेरो अहंकारले केहि गल्तिहरु गरे
त्यसले मलाई नराम्रो पिडा दियो

सबै जो माथि जान्छन कुनै बिन्दुमा अवस्य तल झर्छन
मेरो लागि त्यो झराई स्वतन्त्र थियो
मेरो गर्व र घमण्ड टुट्यो
मेरो खुशी सकियो
अहिले मेरो कुरा बुझ्ने र सहयोग गर्ने कोहि पनि छैनन्

मैले मेरो परिचय गुमाए र अबिष्वासिलो बने
अहिले सम्मको उपलब्धि गुमाए

यदि मैले पहिले नै सोचेको भए
जहाँ मेरो घमण्डले मलाई डोर्यायीरहेको थियो
कस्तो प्रकारको अवतरण मैले पाए
जसले मलाई यो बिन्दुमा लिएर आयो
नत्र भने म राम्रो नै रहन्थे

अहिले मैले नरम बन्न सिक्नु पर्छ

सार: घमण्ड दुख अघि आउछ

No comments: