यहुत्रा १:९
(२७१०१२०६५९-०७०५,१५१११२१२३०-१४००)
म आय
किनकी म
तिमीलाई माया गर्छु
म आय
किनकी
मलाई थाहा छ
की तिमी
आफ्नो
जीवन देखि
निरास छौ
म आय
किनकी म
तिमिलाई
यो
संसारको भुल्भुल्यैयाबाट
निकालेर
यौट़ा बाटो
देखाऊन
चाहंछु
म आय
तिमिबाट
तिम्रो दुख हटाउन होइन
तर
तिमीलाई दुख पर्दा संगै हिडन
र
तिमीलाई त्यसमा सहयोग गर्न
म आय
ताकी
तिमी बाच्न सक्छौ
र तिमी
भित्र रहेको खुशी
खोज्न
सक्छौ
खुसी
जून खुसिको तिम्रो
बाहीरी
परीस्थीति संग केही
बाहीरी
परीस्थीति संग केही
लीनी
दिनु छैन
म आय
यौटा
गरिब परीवारमा
यौट़ा
बचाको रुपमा
जो संग
बस्तु , धन केही छैन
म आय
यो
देखाऊनकी
यक्दमै
महत्व
नभयको
मान्छे पनी कती
मूल्याङ्कन
हुन सक्छ भन्ने
कुरा
देखाउन
म आय
यौटा
वीक्षिप्त संबंधलाई
परमेश्वोर
सांग जोड़नको लागी
म आय
सबैभन्दा
तलको बाटो हिडनलाइ
जसले
गर्दा तिमी उच्च
बाटोमा
हिडन सक्छौ
म आय
किनकी म
तिमीलाई माया गर्छु
भगवान
संग मिलनको इचछा राख , विषेशत : क्रीसमसको बेला

No comments:
Post a Comment