Sunday, January 27, 2013

म किन हुन्छ भनुँ? - पापलाई हामी किन नाइँ नभन्ने


म किन हुन्छ भनुँ?

किन म त्यस्तो केही
चिजको लागि हुन्छ भनु
जसमा परमेश्वोरको
असहमती छ?

के म यो नपत्याउँ कि
त्यस्मा मेरो जगतकर्ताको
असहमती छ र उनलाई
थाहा छ कि मेरो लागि
के राम्रो छ?

के म यो नमानुँ कि
मेरो परमेश्वोरलाई 
राम्रोसँग मेरो हृदय
राम्रोसँग बाचाउने कसरी
भन्ने ज्ञान छ?

के म यो नमानु कि
यो मेरो लागि सुरक्षाकवच हो
जसले मलाई मेरो पिडाहरुबाट
टाढा राख्छ?

के म यो नपत्याउँ कि 
मेरो लागि माया हुँदाहुँदै
पनि मेरो परमेश्वोरले नाइँ भन्नुभयो?
तेसैले म किन हुन्छ भनुँ
जब परमेश्वोरको यसमा
असहमती छ?

सार: पापलाई हामी किन नाइँ नभन्ने

No comments: