निर्देशान
पुस्तिका-हाम्रो
जिवन यक निर्देशान पुस्तिका सगै आयको छ
निर्देशान
पुस्तिका
(१४०७१२०६४५-०७०५,२७१११२१९०५-२०१०)
हामी
मानब अलि भिन्न छौ
सबै
रचनाहरु मध्एमा
हामी
मानब मात्रै एस्तै छौकि
जस्लाई
आफ्नो जिवन सँग कसरी बग्ने थाहा छैन
धेरै
समय अघी हामीले सोचेक थियौ
हामिलाई
सबै कुरा रचनकार भन्दा
बढी
थाहा छ र आफ्नो सल्लाह दिन्छ
आज
सम्म यो सबै कुरा परिवर्तन भयको छैन
तापनी
हामिले पायको भनेको दुख र पिदा मात्रै हो
तर
प्राय हामी घमन्दको साथ यो कुरा भन्दैनौ
तर
जे भयपनी हाम्रो रचनाकार्लाई यो कुरा थाहा छ
वाहाले
हामिलाई आफ्नो शब्द या कुनै तरिकाले
निर्देशान
पुस्तिका पठाउनु हुन्छ
र
पनि हामी त्यो पुस्तिका पढ्न वा प्रयोग गर्न सार्है अल्छी छौ
तेस्यैले
वाहले आफ्नो दुत पठाउनु भयको छ
हामिलाई
चाहिने राम्रो आचारन निर्देशान गर्नको लागी
वाहले
हाम्रो यस नाजुक स्थितिबात निस्कन सक्दो गर्नु हुन्छ
केहिदिन
अथवा कुनै दुख लिन वाहको लागी कुनै ठुलो कुरा थियन्
तर
पनि हामी जिद्दी भैराखेउ
हामिलाई
यक सुखमाया जिवनको लागी चाहिने
सबै
चिज हाम्रो अगाडी दियको थियो
तर
हाम्रो आफ्नो घमन्द र अनिच्छाले
यी
कुराहरु प्राप्त गर्न लाई रोक्छ
निर्देशान
पुस्तिका र दोर्याउने ब्यक्ती हुँदा हुँदैपनि
हामी
सधै जिद्दी भैराख्छौ
हाम्रो
रचनाकार्ले हाम्रो लागी यो भन्दा बढी के गर्न सक्छ र
वाहाले
हाम्रो असिमित इच्छाहरु हामिबाट लान सकनु
हुन्छ
उफ
हामी कस्तो भिन्न प्रानी हौ
जो
यो मान्एतामा छौ कि
हामिलाई
सबै कुरा थाहा छ र कुनै निर्देशान्
पुस्तिका
बिना नै काम गर्न सक्छौ
सार:
हाम्रो जिवन यक निर्देशान पुस्तिका सगै आयको छ
No comments:
Post a Comment