Thursday, October 3, 2013

कहाँ जाने सबै घृणा सहित ?- घृणाबाट निस्कने उपाय-हरु


कहाँ जाने सबै घृणा सहित ?
(१२०७१२२१४२-२२१२,०३१०१३१६५५)
 म घृणा गर्छु
तिमी घृणा गर्छौ
सबै घृणा गर्छन्
कसैलाई र केहिलाई

किन सबै यस्तो ?
यो सबैले कहाँ पुर्याउन्छ ?
यी सबै कहाँबाट आएका हुन्- ?
यी सबै बाट कसरी मुक्ती पाउने ?

घृणाले घृणा नै दिन्छ
यो झन्-झन बड्छ
सानो सानो बिबाद्बाट
बिश्व्मा बिध्वम्समात्र नभएर
राष्ट्र राष्ट्रबिच युद्ध पनि गराउन्छ

यसले के राम्रो गर्छ त ?
के हामीले अनुभव गरेका छैन्नौ
के कारण ले हामी यस्बाट सन्क्रम्णीत हुन्छऔ ?
यी सबै घृणा लिएर कहाँ जाने ?
कसैलाई यसबाट मुक्त्त हुने उपाए नै थाहा छैन ?

अझै अरुको बिनाश चाहन्छौ ?
अझै कसैको नाश चाहन्छौ ?
यसले कसैलाई सही र भलो हुँदैन
यसले सबै कुरा खराब मात्रै बनाउन्छ
एउटा प्रतिसोधले अर्को प्रतिसोधलाई नेत्रीतो गर्छ

यसले के असल गर्छ र ?
जब पुरा बिश्व पागल र क्रोधित हुन जानेछ
किनकी सानो सानो कारणले पनि मानिस हरु आवेशमा आउछन्

यसको बन्द घेराबाट
 दानी,छ्य्मादायी र
 खराबलाई असल ले बिजय
गरेर मात्र निस्कन सक्छौ

यो कसरी गर्न सकिन्छ
र यसले कसरी काम गर्छ
भन्ने कुरा हामी बाइबल मा पढ्न सक्छौ
यो परमेस्वरको मार्ग
जसद्वारा हामी घृणा र असमझ्दारीबाट मुक्ती पाउन सक्छौ


सार:घृणाबाट निस्कने उपाय-हरु

No comments: