Thursday, August 30, 2012
परमेश्वोर किन ? किन यती धेरै पिडा
परमेश्वोर,
यो समयमाँ जीवन किन असहज भयको छ?
यो सहन नसकिने र धेरै भार भयको छ
भावनात्मक पीडा कडा छ
जसले मेरा संपूर्ण क्रियाकलाप्मा बाधा पुरयाको छ
यो मरुभूमिमाँ हिदे जस्तो छ
विना छहारी र विना पानी
यो किन यस्तो ?
तिमीले सबै दुःख र पिडालाई अनुमति दियको
किन संसार भरी अन्याय छ ?
सबै ठाउमा दुःख, पिडा, मरण
यस्तो अबस्थामा के हो तिम्रो उधेश्य
अहिले नै
म धेरै मूर्छित भएको छू
मैले नियंत्रण गुमाईसके
छोटो समयमा मेरो जीवन धेरै तल झरिसकेको छ
मैले अहिले सम्म बनायका सबै कुरा रित्तिदैछ्न
म उभिएको छू तर कही गर्न सक्दिन
तिमी परमेश्वोर
सबै कुरा देखेर पनि
तिमी किन यी कुराको बारेमा केही गर्दैनौ ?
यती हुँदा हुँदै पनि
तिमी मलाई तिम्रो भक्तिमा
र विश्वाश गरेको देख्न चाहन्छौ भने
कस्तो परमेश्वोर हौ ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment