किन मैले तिम्रो बाटो रोजे भन्ने बुझ्न
मलाई बर्सौ लग्ने छ
तर यो कुरा तो सुनिश्चित छ
यस्ले मलाई पुरै फ्यकिदियको थियो
मेरो अस्तित्वमा नै प्रश्न चिन्ह खडा गरेको थियो
मेरो आशा र सपनाहरु खलबलियक का छन
सुरुमा मैले जिबनका सुनैला किरण हरु देखेको थिए
तर लामो समय सम्म अन्धकार मात्र देख्न सके
तर बिस्तारै मैले महसुस गर्न थालेको छु
त्यहा अरु रङ्हरु पनि छन
अन्नेथा ति रङ हरु महसुस कहिलेई नहुन सक्छ
किनकी जिबन आशा र निरश मात्र होइन
कहिलेकाही सोच्ने गर्छु
सच्चकै जिबन कस्तो हुने थियो होला
यदी मेरा सबै सपना हरु पुर हुने हो भने
शायद म आँफैमा हराउने थिंए होला
आफ्नो असपास भए को वास्तविक जिबन नै देख्दिनथे होला
किनभने म कैरियर, मनोरंजन र वासना हराउथे होला
अपराधीक भाबनाले कुन्थित हुने थिए होला
राम्रो कुराहरु को लागि मेरो दिल म ठाउँ हुने थिएन होला
यो तिम्रो नै गल्ती हो
जसले गर्दा यो सबै दु:ख पिडा सहन परेको छ
तिमीले मेरो खुशी छिन्यौ
तिमीले गर्दा म बेकम्बा भए को छु
म यो अब सहन सक्दिन
मैले महत्वपूर्ण करण जान्नु भन्दा अगाडि नै
तिमीले मेरो ढोका बन्द गरेका थियौ
सबै कुरा परिवर्तन भए
मेरो लामो परीक्षा भयो
र मैले आफ्नो वास्तविकता बुझ्ने अबसर पाए
तर म कहिलै पनि एकलै हिंड्नु परेन
एउटा त ढोका बन्द भए पनि
अर्को ढोका खुल्ला पारीयो
र म अर्को दिशा तर्फ मोडिने बेला सम्म
धैर्य गरेर कुरियो
अहिले तिमीले मलाई बुझ्न सक्ने साथी दियका छौ
अब मलाई
अरु कसैले के भन्ला भने पिर पनि छैन
यो तिम्रो दोश हो
जस्ले गर्दा म अब राम्रो भएको छु
मलाई बुझ्ने र सम्मन गर्ने साथी दिएको मा
धन्यवाद दिन चाहन्छु
तिमी मेरो लागि गुरु ठहरिउ
मलाई नयाँ जिबन दियौ
तिमी नयाँ बिचार का साथ आयौ
र मलाई मेरो गूड् बाट बहिर निकाल्याउ
किनभने यो मेरो लागि सानो थियो
मलाई म उडन् सक्छु भन्ने विश्वाश नै थिएन
लामो समय सम्म
मलाई तिमीलाई माया या घृणा गर्ने
भन्ने कुरामा दोधारमा थिए
तर म अहिले छक्क पारीरहे को छु
के खेद भित्र पनि माया लुकेको हुन्छ?
किन प्रमेश्वोर ले कहिले कही हामीहरुलाई कठिन चुनैती दिनुहुन्छ।
No comments:
Post a Comment